एकपटक फेरि गीतकार रत्नशमशेर थापालाई सम्झँदा (भिडियोसहित)

 छातीको समस्याले नर्भिक अस्पताल भर्ना भएका वरिष्ठ गीतकार रत्नशमशेर थापाको गत बिहीबार ८३ वर्षको उमेरमा निधन भएको छ । बुधबार साँझ अस्पताल भर्ना गरिएका गीतकार थापाको उपचारका क्रममा निधन भएको हो। तर, हालसम्म थापाको निधनको कारण खुलाइएको छैन ।करिब तीन महिना अघि टिचिङ अस्पताल महाराजगन्जमा मेरुदण्डको शल्यक्रिया पछि घरैमा आराम गरिरहेका थापालाई बुधबार राति घाँटीमा…

Logo