गायिका टिका पुनको राष्ट्रिय गीत सबै भन्दा प्यारो लाग्छ बजारमा (भिडियोसहित)

काठमाडौं ।डिएआर मुभिज एण्ड फिल्म्स इ प्रालिले गोरख जनकपुरीको प्रस्तुतिमा राष्ट्रिय गीत सबै भन्दा प्यारो लाग्छ बजारमा ल्याएको छ।सो गीतमा टिका पुन, भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले आवाज दिएका छन् भने अरेन्ज जीवन बडूले गरेका छन् ।भिडियोमा चर्चित मोडेल अनु पराजुलीले अभिनय गरेकी छिन् । प्रभावन जे एण्ड टिमले निर्माण गरेको भिडियोमा…

Logo