काठमाडौं ।राजनराज सिवाकोटी र स्मृता दाहालको स्वरमा ‘मायालु तिमी कता छौ-२’ युट्युबमा सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र पल शाहको अभिनय र नृत्य छ।भिडियोमा बाल कलाकारमा एन्जल राई र अर्बिन खड्काले पनि अभिनय गरेका छन् । गीतमा बाल गायिका ग्रस्मा सिवाकोटीले पनि स्वर दिएकी छिन् ।झन्डै एक वर्ष अघि राजनराज र स्मृतिको…