काठमाडौं ।विगत केही दिनयता, अन्जु पन्त फाउण्डेसनका बारेमा सामाजिक सञ्जाल तथा केही अनलाइन पत्रिकाहरूमा फाउण्डेसनको नाम जोडी केही भ्रामक र चरित्र हत्या गर्ने किसिमका सामग्री प्रकाशन भएको भन्दै यसप्रति संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ । यसप्रति संस्थाले सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा भ्रम पर्न गएको महसुस भएकाले संस्थाका कार्यक्रम र योजनाको विषयमा जानकारी गराएको छ…