“मान्छेहरू काम भन्दा कपडा हेरेर मूल्याङ्कन गरिदिन्छन्”: ज्योती मगर, गायिका

नेपाली मनोरञ्जनको क्षेत्रमा ‘ज्योति मगर’ चिरपरिचित नाम हो । नाम मात्र होइन ज्योति मगर एउटा ‘ब्रान्ड’ नै हो भन्नुपर्छ । गायिका ज्योति मगर ‘उही मुलाको सिन्की उही मुलाको चाना’ भन्ने गीति एल्बमबाट सँगीत जगतमा चिनिइन् ।म्युजिक भिडियोमा मोडलिङ गर्नु उनको शौख हो । मोडलिङ क्षेत्रमा पनि उनको नाम उत्तिकै चर्चित र विवादित छ । तर,…

Logo