काठमाडौं ।नजिकिदै गरेको हिन्दु नारीको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी गायक खुमन अधिकारी र गायिका सुनिता दुलालले नयाँ तीज गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेका छन् । मायाप्रेम र समाजको विषयलाई चित्रण गरिएको गीतमा युवालाई मातृभूमिमै बस्न आग्रह गरिएको छ ।यही देशमा बसेर कुटो कोदालो गर्न अभिप्रेरित गर्दै गीतमा युवा पलायन भएपछि देशको खेतीयोग्य जमिन…