काठमाडौं ।चर्चित गायक राजु परियार, गायिका टीका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तीज गीत ‘आँगनीमा’ सार्वजनिक भएको छ ।डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तीज गीत ‘आँगनीमा’ मा शब्द तथा लय कलशी रोकायाको रहेको छ । पार्श्व स्वर स्मृति शाही, पुष्पा बोहोरा र मुना रोक्काको…