‘लकडाउनमा बुबाबाट धेरै कुरा सिक्न पाएँ’ : श्रृंखला खतिवडा, मिस नेपाल-२०१८ (भिडियोसहित)

काठमाडौं ।विगत ३ महिनादेखि लकडाउनबाट थलिएको मुलुक हाल बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । यति लामो समयसम्म भएको बन्दाबन्दीमा सबै नराम्रो अवस्थाबाट गुज्रिनु पर्ने भए पनि आफ्नो घर परिवारसँग पर्याप्त समय दिन पाउने भएकोले अरु समयमा नसिकेका कुराहरु पनि यस अवधिमा धेरैले सिक्ने अवसर पाए ।यहि अवधिमा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले पनि आफ्ना…

Logo