सुमित खड्काको ‘आऊ युवाहरु’ सार्वजनिक (भिडियो)

काठमाडौं ।गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले भरिएको गीत ‘आऊ युवाहरु’को भिडियो सार्वजनिक भएको छ। शक्ति बल्लभको संगीत तथा हरि बुढाथोकीको शब्द रहेको गीतको भिडियोलाई प्रदिप दाहालले निर्देशन गरेका हुन्।मनोहर सुनामको संगीत संयोजन रहेको गीतले युवाहरुलाई एक जुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरिएको छ।गीतको भिडियोलाई दिपक जोशीले छायाँकन गरेका हुन्…

Logo