‘दुई मुटु जोडेर’ आए डा.डीआर उपाध्याय र सन्तोष श्रेष्ठ (भिडियो)

काठमाडौं ।विश्व कीर्तिमानी गीतकार एवं साहित्यकार डा.डीआर उपाध्यायको शब्द रहेको गजल ‘दुई मुटु जोडेर‘’ सार्वजनिक भएको छ ।यसमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर तथा सङ्गीत रहेको छ । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस गरिएको छ ।डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वटा वर्ल्ड रेकर्ड बनाएका छन् ।…

Logo