काठमाडौं ।नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोकदोहोरी गीत “सानु” मार्फत स्क्रिनमा देखिएका छन् ।डिएआर मुभिजले बजारमा ल्याएको लोक दोहोरी गीत “सानु” मा प्रताप दास, समीक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मी कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ भने स्टुडियो मालाश्रीमा…