थारु भाषाको म्युजिक भिडियो निर्देशनमा प्रदीपकुमार चौधरीको डेब्यू

काठमाडौं ।नाटक लेखन, निर्देशन तथा अभिनय गर्दै आएका प्रदीपकुमार चौधरीले थारु भाषाको म्युजिक भिडियो निर्देशनमा डेब्यू गरेका छन् ।पीकेडनका नामले चिनिएका उनले थारु भाषाको ‘घुइम् घुइमके ताकेबालीके, पछा पछा ज्याम लागैये’ बोलको म्युजिक भिडिओमार्फत निर्देशनमा डेब्यू गरेका हुन्।सो भिडिओ सुनसरी र सप्तरीका विभिन्न क्षेत्रमा छायांकन गरिएको छ। थारु भाषाको चर्चित गायिका अन्‍नु चौधरी र गायक…

Logo