‘दशैंको नयाँ लुगा गाउँभरी देखाउँदै हिड्थें’ : रचना रिमाल, गायिका (अन्तर्वार्ता)

काठमाडौं ।पछिल्लो समयकी निकै चर्चित र व्यस्त गायिका हुन् रचना रिमाल । एकपछि अर्को हिट गीत आफ्ना दर्शक, श्रोतामाझ पस्किरहेकी रचनाले संगितको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाईसकेकी छिन् ।गीत गाउनकै निम्ती आजभन्दा ३ महिना अघि रचनाले झापाबाट काठमाडौंको यात्रा तय गरेकी थिइन् । तर उनको आवाजले रचनालाई यति धेरै चर्चाको शिखरमा पुर्यायो कि २० देखि…

Logo