बलिउड गायिका नेहा कक्करको विवाह धुमधामसँग सम्पन्न

दिल्ली ।बलिउड गायिका नेहा कक्कर र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए ।केही समयदेखि नेहा र रोहनको विवाहको कुरा गीतको प्रचारको लागि मात्र भएको भारतीय मिडियाले बताउँदै आएको थियो तर नेहाले नै सामाजिक सञ्जालमा रोहनसँगको प्रेमको तस्बिर सार्वजनिक गरेपछि  बैवाहिक बन्धनमा बाधिने कुरा प्रस्ट भएको…

Logo