चार राजाको गीतमा जितु र जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामरिका (भिडियो)

काठमाडौं ।लोकप्रिय हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।यस गीतको म्युजिक भिडियोमा टिकटकमा भाइरल भएका जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल तथा जितु नेपालको अभिनय रहेको छ ।समारिका र स्मारिकाले पहिलो पटक अभिनय गरेका हुन् । यस्तै गीतको भिडियोमा जितु नेपाल मुन्द्रेले पनि पहिलो पटक अभिनय गरेका हुन् ।यस…

Logo