काठमाडौं ।नेपाली सङ्गीत जगतका चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको आज ३० वर्ष पुगेको छ । नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जन जनको मनमा अहिले पनि जीवन्त छन् ।बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनको विसं १९९६ असोज १८ गते काठमाडौँमा जन्म भएको थियो । उनको विसं २०४७ मङ्सिर १९…