काठमाडौं ।गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विहिबार सार्वजनिक गीतमा परितोषिकाको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोमा परितोषिकाका साथमा देखिएका छन् मोडल कुन्साङ् बोम्जन ।गायिका पन्तको पहिलो संगीतबद्ध गीतमा पन्त स्वयंको स्वर सुन्न सकिन्छ । करिब ९ वर्ष अघि रचनाकार सुरेश वाग्लेद्वारा रचित गीतलाई…