बहुला सिरिजको ‘राजा’ बजारमा (भिडियोसहित)

काठमाडौं ।नेपाली गीत सङ्गीतको क्षेत्रमा हरेक विधाको गीत गाउने तथा सिर्जना गर्न सक्ने कलाकार नगण्य मात्रामा छन् । ती मध्येका एक हुन् रमेशराज भट्टराई । लोकदोहोरी मात्र नभएर प्रत्यक्ष दोहोरीमा समेत अब्बल भट्टराई सुगम विधामा समेत सफल सर्जक तथा गायकका रुपमा परिचित छन् । बहुला गीतबाट अत्यधिक सफलता पाएका भट्टराईले बहुला २ राखीबाट थप सफलताको…

Logo