राष्ट्रिय एकता दिवस मनाउन अभिनेत्री मनिषा कोइरालाको आग्रह

काठमाडौं ।पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन विभिन्न क्षेत्रका व्यक्तिहरुले आग्रह गरेका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल, चर्चित अभिनेत्री मनिषा कोइराला, नेपाल प्रहरीका पूर्व महानिरिक्षक रमेश खरेल लगायतले राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् ।राष्ट्रिय एकता दिवस नेपाल देशको पहिचान र भाषा÷संस्कृतिसँग महत्वपूर्ण सम्बन्ध राख्ने भन्दै अगुवाहरुले…

Logo