द भ्वाईस अफ नेपालको सिजन-३ बाट आस्था आउट हुँदा तृष्णाको इन्ट्री (भिडियाेसहित)

काठमाडौं ।नेपालमा गायन रियालिटी शोहरु मध्ये सर्वाधिक रुचाइएको गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को तेस्रो सिजन शिघ्र प्रसारण हुने भएको छ ।कोरोना कहरका बाबजुद पनि आगामी एक महिना भित्रै हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट प्रसारण गर्नेगरि द भ्वाईस अफ नेपालको सिजन-३ को तयारी थालिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम…

Logo