‘नाच्देउ बसन्ती’ को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म

काठमाडौं ।गायक दिल तामाङको म्युजिक भिडियो ‘नाच्देउ बसन्ती’ को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ ।प्रोडक्सनले एक सूचना जारी गर्दै नाचिदेउ बसन्ती को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख…

Logo