शिशिर योगीको ‘जो आए नि जनताले सधैं दुःख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । योगीकाे आवाज रहेकाे म्युजिक भिडियोको निर्देशन अन्तरिक्ष अधिकारीले गरेका छन् । भूपेन्द्र खत्रीको शब्द र संगीत रहेकाे भिडियो विश्व नेपाल सञ्चारको युट्युब च्यानलबाट अपलोड गरिएको हाे । म्युजिक एरेन्ज किरण कडेलले गरेका छन् । गीतकाे भिडियोमा गायक योगीसँगै विष्णु पराजुली,…