विष्णु खत्री र मिना लामाको ‘अँधेरीमा उज्यालो टुकी’ सार्वजनिक (भिडियोसहित)

नेपाली लोक तथा दोहोरी क्षेत्रका अग्रज गायक तथा सर्जक विष्णु खत्रीले नयाँ मौलिक लोकदोहोरी गीत 'अँधेरीमा उज्यालो टुकी' को भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।  सुमधुर क्रियसनको प्रस्तुतिमा तयार भएको गीतमा खत्रीकै लय तथा शब्दमा मीना लामाले जादुमयी आवाज भरेकी छिन् । कोरस आवाज भने जुना श्रीष मगर र राजु गुरुङको रहेको छ…

Logo