चित्रकलालाई सबैथोक मान्ने युवा चित्रकार

सन्दकपुर गाउँपालिकास्थित माइपोखरीकी सलिना राईको सोख चित्रकार बन्ने हो । सानो उमेरबाटै फाट्टफुट्ट चित्र कोर्ने गरेकी उनले अहिले त राम्रै तस्बीर बनाउँछिन् । उनी जिल्लामा मात्र होइन, राजधानीसम्म पुगेर पनि चित्र कोर्ने गर्छिन् । उनको सपना उत्कृष्ठ तस्बीर बनाउने र सबैमाझ चिनिने हो । उनी चित्रकलामै भविष्य खोज्दै छिन् ।  चित्रकार बन्नकै लागि उनले धेरै…

Logo