पत्नी बिरामीका कारण अनुपम खेरले छाडे अमेरिकन टीभी शो

अनुपम खेर अमेरिकी मेडिकल सिरिज ‘न्यू एम्स्टर्डम’ बाट बाहिरिएका छन्। एनबीसी नेटवर्कद्वारा सञ्चालित उक्त कार्यक्रममा अनुपम डा. विजय कपूरको भूमिकामा थिए। कार्यक्रमको तेस्रो सिजन चलिरहेको छ।  सिरिजमा अस्पतालका कर्मचारीहरुले कोरोना संकटमा गरिरहेको संघर्षबारे देखाइएको छ। शोको अन्तिम एपिसोडमा डा.विजयले अस्पतालबाट राजीनामा  दिएको देखाइएको छ।  अनुपमकी पत्नी अथवा अभिनेत्री किरण खेर बिरामी परेपछि उनले शो छोड्ने…

Logo