संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

संक्रमण मुक्त भए पनि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन्।  अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने पोजेटिभ नै आएको अर्का कलाकार हरिवंश आचार्यले जानकारी दिएका छन्। श्रेष्ठको अक्सिजन लेबल अलि घटेर कमजोरीपना देखिएको र सुरक्षा सतर्कतासहित हुन्छ भनेर उनलाई तीन दिन अघि…

Logo