अमेरिकामा यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चुनाव लागेको छ। अझ भनौं अमेरिकामा रहेका नेपालीहरु एनआरएनएको चुनावमा व्यस्त छन् । उक्त चुनाव मे २९ र ३० तारिखमा अनलाइन माध्यमबाट हुँदैछ। चुनावका लागि उम्मेद्वारहरु प्रचार अभियानमा व्यस्त छन्। सधैंपनि निकै खर्चिलो र भड्किलो सुनिदै आएको एनआरएनएको चुनाव यो वर्ष पनि उसैगरि उम्मेद्वारहरू…