बजारमा आयो डा. डीआर उपाध्यायको ‘दुई मुटु’ (भिडियोसहित)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ। सागर अधिकारी ‘शरद’को स्वर, सङ्गीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गीतलाई माइकल चन्दले निर्देशन गरेका छन् । गीतको भिडियोमा नायिका अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ। उत्सव दाहालको छायाँकन रहेको…

Logo