धुर्मुस-सुन्तली प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय छ । सिताराम र कुञ्जनाको कथा रहेको…