तीजको लागि ‘परदेशी छोरी’ लिएर आए गायिका सुनिता दुलाल र ज्योति गुरुङ (भिडियो)

गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी छोरी’ बोलको तीज गीत सार्वजनिक भएको छ। ज्योति गुरुङको शब्द रहेको उक्त गीत जे.जी. क्रियशन युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक भएको हो। सो गीतमा सुरज लामिछानेको संगीत रहेको छ। मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन पनि लामिछाने नै गरेका हुन्। गीतको भिडियोलाई लण्डनमा छायाँकन गरिएको हो।  कुशल श्रेष्ठको…

Logo