हास्य कलाकार सन्दीप क्षेत्री लोकप्रिय नेपाली एप 'हाम्रो पात्रो'को ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। हाम्रो पात्रोले बधबारदेखि लागू हुने गरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो। हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पुरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए। ‘कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने,…