नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको निधन

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै निशाको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको जानकारी दिएको हो। अस्पतालको सीसीयूमा राखी उपचार गरिएको र अस्पतालले गरेका सबै प्रयासका बाबजुद पनि मोडल घिमिरेलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ। भारतमा दुर्घटना परी…

Logo