मोडल गरिमा शर्मा पछिल्लो समय म्युजिक भिडियोमार्फत दर्शक स्रोतामाझ चिनिएको अनुहार हो । तर, उनी म्युजिक भिडियोबाट मात्र नभएर विभिन्न गसिपबाट पनि यतिबेला चर्चामा आउने गरेकी छन्। पहिले अभिनेता पल शाहसँग प्रेममा रहेको भन्ने गसिप गरिमाको जीवनमा निकै चर्चाको विषय बनेको थियो । फेरि अहिले गायक तथा मोडल दुर्गेस थापासँग ‘लभ एण्ड ब्रेकप’को विषयले खुवै…