‘संगीत उद्योग पनि एउटा प्रयोगशाला हो, यहाँ हरेकले अभ्यास गर्न पाउनु पर्छ…’ – शिव परियार

'काँचो माटोमा अंकुराएको बिरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आज मेरो सांगीतिक करियर नुहेको छ ।' सन् १९९४ मा कक्षा ७ मा पढ्दै गर्दा बाल गायनबाट संगीत यात्रा तय गरेका शिव परियार आज नेपाली संगीत क्षेत्रमा सफल अनि चर्चित गायककारूपमा परिचित छन् । पहिलो पटक सन् २००३ मा पहिलो…

Logo