काठमाडौं ।समय समयमा आलोचनाको शिकार भई चर्चामा आईरहने गायक दुर्गेश थापा फेरि एकपटक चर्चामा आएका छन् । तर यसपटक भने उनले आफ्ना फ्यानहरुका लागि अचम्म सहित खुसीको खबर दिएका छन् । प्रायजसो अन्तर्वार्तामा आफू प्रेममा रहेको कुरा बताउँदै आएका दुर्गेशले आफू बाबु बनेको खुसी सामाजिक सञ्जालमार्फत् व्यक्त गरेपछि उनका फ्यानहरु चकित भएका छन् ।प्रेममा रहेको…