काठमाडौं ।गीतकार विनिता खनालको विवाह सम्बन्धि गिती एल्बम ‘लगनगाँठो’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यस एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत)…