यस्ताे हुँदैछ महामारीका बीच संगीतकर्मीहरूको संयमित दसैं

काठमाडौं ।दसैं नजिकिँदै गर्दा कलाकारहरू अझ भनौं गायक गायिकाको डिमान्ड उच्च हुन्छ । देश विदेशमा हुने स्टेज कार्यक्रममा उनीहरूको माग धेरै ने हुने गर्दछ । तर, यो वर्ष माहोल त्यस्तो रहेन । कोरोना भाइरसका कारण विगत ७ महिनाबाट सार्वजनिक कार्यक्रम  हुन सकेका छैनन्, स्टेज कार्यक्रम तथा लाइभ प्रस्तुतिको त कुरै नगरौं ।यस अर्थमा यस वर्ष…

Logo