नेपाल आइडल दोस्रो सिजनका विजेता रवि ओड, दशैंमा ‘तिमी काठमाडौं’ को लिएर आउँदै

काठमाडौं । नेपाल आइडल दोस्रो सिजनका विजेता रवि ओड दशैंमा आफ्नो नयाँ प्रस्तुती लिएर आउने भएका छन् । उनको गायन रहेको ‘तिमी काठमाडौंको’ यही दशैंमा रिलिज हुने भएको हो । मन्दिप राज घिमिरे र जानवी बस्नेतको मुख्य अभिनय रहेको यस म्यूजिक भिडियोमा सुरेश पाण्डेले निर्देशन गरेका छन् भने राजेन्द्र त्रिपाठी निर्माता रहेका छन् ।रविको स्वर…

Logo