काठमाडौं ।०७७ साल भदौ १२ गतेको त्यो साँझ नेपाली संगीत बजारले एउटा नयाँ अनि उत्कृष्ट प्रतिभा प्राप्त गरेको साँझ । त्यो प्रतिभाको नाम हो सज्जा चौलागाईं । थुप्रै प्रतिस्पर्धीहरूलाई पछि पार्दै फ्रेन्साइच शो नेपाल आइडल सिजन–३ का उत्कृष्ट तीनमा पर्न सफल प्रतिस्पर्धीहरू प्रविण बेडुवाल, किरण कुमार भुजेल अनि सज्जा चौलागाईं आफैंमा दह्रिला अनि प्रतिभावान प्रतियोगिहरू…