लकडाउनमा रात्रिभोज गरेपछि विवादमा रवि लामिछाने

मुलुक करिब दुई महिनादेखि लकडाउनको अवस्थामा छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।  नेपालमा संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म २ सय १९ जना पुगेको छ ।सरकारले लकडाउनका बेला आफ्नै घर वा आफू जहाँ हो त्यहीँ रहन आग्रह गरेको छ…

Logo