अभिनेता निखिल उप्रेतीले मानवजातिकै गल्तीका कारण कोरना बनेको बताएका छन् । उनले एक भिडियो सन्देश सार्वजनिक गर्दै मानव जातीले बिकासको क्रममा गरेको गल्ती अहिले कोरोना बनेर आएको बताएका हुन् ।लकडाउनले सबैलाई घरमा नजरबन्द गरेको बताउदै उनले अहिले घर पनि खोर जस्तो भएको बताएका छन् । निखिलले लकडाउनमा पनि बेलुका ५ बजेपछि घरबाहिर धेरै मानिस देखिएकोले…