काठमाडौं ।‘नाई मलाई थाहा छैन’, ‘किन कर्के’ लगायत हिट गीतका गायक संजिव पराजुलीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।बिहिबार सार्वजनिक गरिएको गीतलाई ‘बालापनको उमेर २ – बाल्यकालको सम्झना’ नाम दिइएको छ। पहिल्यै हिट भइसकेको ‘बालापनको उमेर’ को दोस्रो भागको रुपमा तयार गरिएको यस गीतमा शब्द तथा संगीत वसन्त सापकोटाले दिएका छन्।गीतको छायांकन ललितपुरको छम्पी देवी…