आशिष्माको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।म्युजिक भिडियोहरुमा निकै जमेकी मोडल तथा नायिका आशिष्मा नकर्मीको नयाँ गीत सार्वजनिक भएको छ ।उनी खेतमा झुल्ने धान बोलको नयाँ लोक दोहोरी गीतको भिडियोमा देखिएकी छिन । राजु परियार र गरिमा बिरहीको स्वर रहेको उक्त गीतको भिडियोमा आशिष्मालाई अमेश भण्डारीले साथ दिएका छन् ।त्यस्तै गीतमा कृष्ण केसीको शब्द र मौसमी हिमालीको निर्देशन रहेको छ…

Logo