स्व. मास्टर रत्नदास प्रकाशको १०७ औं स्मृति दिवस मनाइयो

ललितपुर । यलमाया केन्द्र, पाटनढोकामा गत आइतवार स्वर शिरोमणि स्व. मास्टर रत्नदास प्रकाशको १०७ औं स्मृति दिवस मनाइयो । कार्यक्रममा स्व. मास्टर रत्नदास प्रकाशका केही लोकप्रिय गीत तथा विभिन्न कलाकारहरूद्वारा शास्त्रीय संगीत प्रस्तुत गरिएका थिए ।नेपाली स्रस्टाहरूका हुलाक टिकट निकाल्न सहयोग गरेवापत नेपाल फिलाटेलिक सोसाइटीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र…

Logo