कलाकार दीपक क्षेत्रीको अन्त्येष्टि सोमबार मात्र

काठमाडौं । कलाकार दीपक क्षेत्रीको अन्त्योष्टि सोमबार मात्र हुने भएको छ । बिगत ३ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका दीपक क्षेत्रीको ५८ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी डिल्लीबजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका हुन् । भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए । उनको शवलाई पोस्टमार्टमका…

Logo