गायिका राधिका हमालको तीज गित भाग्यमानी सार्वजनिक (भिडियो सहित)

काठमाडौँ,यस वर्षको तीजलाई लक्षित गर्दै गायिका राधिका हमालको लय र शब्द रहेको ‘भाग्यमानी’ बोलको तीजगीत बजारमा आएको छ ।नेपाली हिन्दु नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर गायिका हमालले यस वर्ष आफ्नै युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् । गायिका हमालको स्वर रहेको गीतमा ‘कोरस’ गायनमा स्मृति शाही र पुष्पा बोहरा समेत रहेका…

Logo