‘जाइरा’ को टिजर सार्वजनिक कार्यक्रममा जब नम्रता बोलिन… (भिडियोमा)

गते बाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जाइरा’ को टिजर सार्वजनिक भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छिन् । यो चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दाससहित नव कलाकारहरु सृजना…

Logo