जब सलमान खानले ऐश्वर्यको तस्बिर ट्वीट गरे

सलमान खान र ऐश्वर्य रायको इतिहास त सबैलाई थाहा नै छ । उनीहरु कुनै समयको लोकप्रिय जोडी थिए । गए राती सलमान खानले अचानक ट्वीटरमा एक तस्विर राखे जसमा ऐश्वर्य राय पनि छिन् । उक्त तस्विर पोष्ट गरेपछि उनीहरुको फ्यानहरुले बबाल मच्चाएका छन् । केहिले सलमानको प्रशंसा गरे भने केहि अचम्मित परेका छन् ।ऐश्वर्यसँग ब्रेकअप…

Logo