दिपक खरेलसँग बिहे गर्दा साथी रिसाएः शिला खरेल (भिडियो कुराकानी)

काठमाडौं । गायक दिपक खरेलले नयाँ एल्बम सार्वजनिक गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गर्दै उनले आफ्नो चौधौं एल्बम सार्वजनिक गरेका हुन् । श्रीमती शिला खरेलले रचना गरेका २ गीत उक्त एल्बममा समावेस गरिएका छन् । सांगितीक क्षेत्रमा चार दशक बिताईसकेका गायक खरेलले पुनः आफ्नो चौधौँ एल्बम दर्शकमाझ लिएर आएका हुन् ।उक्त एल्बम संस्कृति र…

Logo