फिल्ममा हिरो हिरोइनले लगाएको महंगो कपडा के गरिन्छ ?

बलिउड फिल्ममा महंगो पैसा खर्च गरेर सेट तयार गरिएको हुन्छ । त्यसको अलावा हिरो हिरोइनले लगाएको कपडामा पनि उत्तिकै खर्च गरिएको हुन्छ । एउटा पुरै फिल्ममा धेरै आकर्षक र महंगो कपडा प्रयोग गरिएको हुन्छ । त्यसैले त हिरो हिरोइनको अलावा उनीहरुले लगाएको कपडाले पनि उत्तिकै चर्चा हुने गर्छ ।फिल्म हेरि सकेपछि धेरेको मनमा उठ्ने एउटै…

Logo